जनकपुरमा निषेधाज्ञा

हिन्दू र मुस्लिम समुदायबीच तनाव भएपछि जनकपुरमा निषेधाज्ञा

जनकपुरधाम। जनकपुरमा हिन्दू र मुस्लिम समुदायबीच तनाव उत्पन्न भएपछि स्थानीय प्रशासनले निषेधाज्ञा जारी गरेको छ। प्रमुख जिल्ला अधिकारी बन्दुप्रसाद बास्तोलाले विज्ञप्ति जारी गर्दै शनिबार २ बजेदेखि आइतबार राति १० बजेसम्मका लागि निषेधाज्ञा आदेश गरेका हुन्। जनकपुर उपमहानगरपालिका–२० स्थित तेलिया...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved