जनआन्दोलनका घाइतेको निशुल्क उपचार

त्रिशूली अस्पतालमा जनआन्दोलनका घाइतेको निःशुल्क उपचार

नुवाकोट। त्रिशूली अस्पताल नुवाकोटले जनआन्दोलनका घाइतेको उपचार निःशुल्क गर्ने भएको छ । त्रिशूली अस्पतालका मेडिकल सुपरिटेन्डेण्ट डा दीपेन्द्र पाण्डेको अनुसार अस्पतालमा हुने उपचारसहित सबै किसिमको सेवा यस साताबाट निःशुल्क थालिएको हो । उनको अनुसार बागमती प्रदेश सरकारको सहयोगमा ‘जनआन्दोलनका...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved