जगदम्बा स्टिल

बारामा आगामी चैतमा जितपुर सिमरा गोल्ड कप हुने

बारा। बारामा जगदम्बा स्टिलको मुख्य प्रायोजनमा जितपुर सिमरा गोल्ड कपको १३ औं संस्करण आगामी चैत्र ९ देखि आयोजना हुने भएको छ । सिमरा रंगशालामा फ्लड लाइटमा आयोजना हुने प्रतियोगिताकाे बारेमा सोमबार आयोजक नवजन जागृती युवा क्लबले सिमरामा पत्रकार सम्मेलन...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved