जंगली हात्ती

सुन्दरहरैँचामा जंगली हात्ती मृत फेला

सुन्दरहरैँचा । मोरङको सुन्दरहरैँचा नगरपालिका–१० स्थित सामुदायिक वनमा गोली हानी एक जंगली हात्ती मारिएको छ । नगरको मुनालझोडास्थित जनजागरण सामुदायिक वनमा आज बिहान हात्ती मृत फेला परेको हो । डिभिजन वन कार्यालय मोरङका प्रमुख विष्णु घिमिरेले हात्तीको शवपरीक्षणपछि शरीरमा...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved