जंक फुड

दिवा खाजालाई निरन्तरता, जंक फुड दिन नपाइने व्यवस्था

काठमाडौं । नेपाल सरकारले सामुदायिक विद्यालयमा सञ्चालित दिवा खाजा कार्यक्रमलाई निरन्तरता दिँदै दिवा खाजामा जङ्क फुड दिन नपाइने व्यवस्था गरेको छ । अर्थमन्त्री डा प्रकाशशरण महतले सङ्घीय संसद् बैठकमा सोमबार आर्थिक वर्ष २०८०/८१ को बजेट प्रस्तुत गर्दै उक्त कार्यक्रमलाई...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved