छोरी–ज्वाइँलाई केन्द्रीय सदस्य

प्रचण्डले बनाए फेरि छोरी–ज्वाइँलाई केन्द्रीय सदस्य, घरमै ६ जना केन्द्रीय नेता

३६ वर्षदेखि माओवादी पार्टीको नेतृत्वमा रजाइँ गरिरहेका प्रचण्डले यसपटक आफूले आफूलाई र परिवारका पाँच जना गरी ६ जनालाई केन्द्रीय पदाधिकारीमा राखेका हुन्।

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved