छात्रा

छात्राहरूविरूद्ध विषाक्त पदार्थ प्रयोग गर्नेलाई ‘कडा सजाय’

तेहरान । इरानका सर्वोच्च नेता अयातुल्ला अली खामेनीले हालैका महिनाहरूमा छात्राहरूविरूद्ध विषाक्त पदार्थ प्रयोग गर्नेलाई ‘कडा सजाय’ दिनुपर्ने बताएका छन् । इरानका ५२ भन्दा बढी विद्यालयमा गत नोभेम्बरको अन्त्यदेखि अहिलेसम्म ग्यास विषाक्तताका सयौं घटना भएका छन् । महिला विद्यार्थीहरूले...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved