चौका दाउ’

 हलमा चल्न नसकेको फिल्म ‘चौका दाउ’ युट्युबमा चम्कियो

काठमाडौं। हलमा चल्न नसकेको नेपाली चलचित्र ‘चौका दाउ’  युट्युबमा भने चम्किैको छ। गत बिहीबार मात्र ओएसआर डिजिटलमार्फत अपलोड गरिएको फिल्म युट्युब ट्रेन्डिङका नम्बर वानमा आएको छ। फिल्म अपलोड गरिएको दिनदेखि नै लगातार पाँच दिनसम्म ट्रेन्डिङका नम्बर वनमा रहेको छ।...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved