चोलेन्द्र शम्शेर जबरा

जबराविरुद्ध दर्ता भएको महाअभियोग मुद्दामा कागजात झिकाउने आदेश

काठमाडौं। सर्वोच्च अदालतको संवैधानिक इजलासले निलम्वनमा पर्नुभएका प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराविरुद्ध दर्ता भएको महाभियोगसम्बन्धी कागजात झिकाउने आदेश गरेको छ। कायममुकायम प्रधानन्यायाधीश दीपककुमार कार्की, न्यायाधीशहरू ईश्वरप्रसाद खतिवडा, डा. आनन्दमोहन भट्टराई, प्रकाशमानसिंह राउत र तेजबहादुर केसीको संवैधानिक इजलासले आज उक्त यस्तो...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved