चोलेन्द्र शमशेर राणा

जबरा आर्मीको स्कर्टिङमा सर्वोच्च प्रवेश गर्ने तयारीमा !

काठमाडौं। महाभियोग लागेका निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा नेपाली सेनाको स्कर्टिङमा सर्वोच्च अदालत प्रवेश गर्ने तयारी थालेका छन् ।सर्वोच्च प्रवेशका लागि सेनाका उच्च पदस्थ अधिकारीहरूसँग छलफल भइरहेको स्रोतले जनाएको छ । जबराविरुद्ध महाअभियोग लगाउने ९ वटा आधार र कारणसहित...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved