चोरी

त्रिभुवन विमानस्थलबाटै थाई भाट चोरी, एक जना पक्राउ

काठमाडौं । नेपाल एयरलाइन्सको उडानद्वारा काठमाडौँबाट बैंकक जान लागेका यात्रु याङ्गहाङ सुब्बाको झोलाबाट थाई भाट २० हजार चोरी गरेको अभियोगमा प्रहरीले एकजनालाई आज पक्राउ गरेको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा वायुसेवा निगमको लोडरका रूपमा कार्यरत दैलेख महावु गाउँपालिका–३ घर...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved