चूडामणि शर्मा

चूडामणि शर्मालाई उच्च अदालतले भ्रष्टाचारी ठहर नगरेपछि सर्वोच्च पुग्यो अख्तियार

काठमाडौं। आन्तरिक राजस्व विभागका तत्कालीन निलम्बित महानिर्देशक चूडामणि शर्मा लगायतविरुद्धको मुद्दा सर्वोच्च अदालतमा पुनरावेदन गरेको छ । विशेष अदालतले गरेको फैसला चित्त नबुझेपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सर्वोच्च अदालतमा पुनरावेदन गरेको हो । सर्वोच्चमा आइतबार पुनरावेदनको निवेदन दिएको आयोगका प्रवक्ता...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved