चुनावी परिणाम

चुनावी परिणाम : वाम दलका लागि खतराको घण्टी

विचार, एजेन्डाको पुनर्पुष्टि, आचरण तथा कार्यशैलीगत सुधार नगर्ने हो भने वाम समुहहरु भविष्यमा झनझन कमजोर हुन सक्ने छन् । नेपाली कांग्रेस तथा अन्य गैरकम्युनिष्टका तुलनामा यो चुनावको परिणामले वाम दललाई चर्को खतराको घन्टी बजाएको छ।

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved