चीन सीमा विवाद

चीनसँग सीमा विवाद छैन:ओली

काठमाडौं। नेकपा एमालेका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले छिमेकी मुलुक चीनसँग सीमा विवाद नभएको दाबी गरेका छन् । शनिबार एमाले काठमाडौं महानगर कमिटीको भेलालाई सम्बोधन गर्दै उनले भने, “चीनसँग सीमा विवाद छैन्, सरकारलाई चुनौती दिएर भन्न चाहान्छु...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved