चीन-ताइवान

स्वतन्त्र ताइवानको वकालत गर्ने सङ्गठनविरुद्ध चीनको कारबाही

बेइजिङ। चीनले ताइवानको स्वतन्त्रताको वकालत गर्ने सङ्गठनहरूविरुद्ध दण्डात्मक कारबाही थालेको छ । ताइवानी सङ्गठन प्रस्पेक्ट फाउन्डेसन र एसियन लिबरल एन्ड डेमोक्र्याटिक काउन्सिलविरुद्ध बेइजिङले दण्डात्मक कारबाहीको घोषणा गरेको हो । दुवै सङ्गठनलाई मुख्य भूमिका सङ्गठन वा व्यक्तिसँग सहकार्यमा प्रतिबन्ध लगाइएको...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved