चिसाे बढ्दै

चीसोसँगै प्रदुषण बढ्दै, काठमाडौंको तापक्रम जिरो वा माइनससम्म पुग्ने अनुमान

पौडेलले कात्तिक महिनामा नै जुम्लाको तापक्रम माइनस वान डिग्रि सेल्सियससम्म पुगेको जानकारी दिए। आगामी दिनमा काठमाडौं उपत्यकाको तापक्रम घटेर माइनस वा जिरो डिग्री सेल्सियससम्म पुग्ने अनुमान महाशाखाले गरेको बताए।

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved