चिनियाँ पानी जहाज

चीनको अत्याधुनिक सैन्य पानीजहाज श्रीलंकातर्फ अघि बढ्दै, भारतद्वारा चिन्ता व्यक्त

काेलम्बो। चीनको एक अत्याधुनिक सैन्य पानीजहाज श्रीलंका तर्फ अघि बढिरहेको छ । चीनको एक रिसर्च सैन्य पानी जहाज श्रीलंकाको बन्दरगाहतर्फ अघि बढिरहेको भारतीय सञ्चारमाध्यम एनडीटीभीको अनलाइन संस्करणले जनाएको छ । जहाज ११ अगष्टमा हम्बनटोटा बन्दरगाह पुग्ने अनुमान रहेको छ...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved