चितुवा आक्रमण

स्याङ्जामा चितुवाको आक्रमण, तीन जना घाइते

वालिङ। चितुवाको आक्रमणबाट स्याङ्जामा तीन जना घाइते भएका छन् । वालिङ नगरपालिका–१४ कफ्लेटीमा चितुवाको आक्रमणबाट आज बिहान ९ः१५ बजेको समयमा दुई महिला र एक पुरुष घाइते भएका हुन् । वालिङ– १४ का वडाध्यक्ष बोधराज कुँवरका अनुसार वालिङ–१२ का किसान...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved