चितवनका अस्पतालको सेवा

दशैंमा पनि चितवनका अस्पतालमा सबै सेवा नियमित

चितवन।  दशैंको बिदामा चितवनका अस्पतालले सेवालाई नियमित गर्ने भएका छन्। प्रायः अस्पतालले बहिरङ्गबाहेकका सम्पूर्ण सेवा नियमित सञ्चालन गर्ने भएका हुन्। केही अस्पतालले भने दशैंको टीकाको दिनबाहेक अन्य दिनमा बहिरङ्ग सेवा समेत नियमित सञ्चालन गर्दैछन्। भरतपुर अस्पतालका प्रमुख मेडिकल सुपरिटेण्डेन्ट...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved