चिडियाखाना

सदर चिडियाखानामा सटल बसको व्यवस्था गरिने

ललितपुर । ललितपुर महानगरपालिकाले जावलाखेलस्थित सदर चिडियाखानामा सटल बसको व्यवस्था गर्ने भएको छ। विश्व बाघ दिवसको अवसर पारेर शनिबार ललितपुरमा आयोजित कार्यक्रममा बोल्दै महानगरपालिकाका मेयर चिरिबाबु महर्जनले ज्येष्ठ नागरिक र अपाङ्गता भएका व्यक्तिलाई चिडियाखानामा दृश्यावलोकन गर्नका लागि सहज होस्...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved