सुर्खेत। भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले सवारी चालक अनुमति पत्र ट्रायल पास गरेको तीन दिनभित्र दिने व्यवस्था लागू गर्न लागिएको बताएका छन् । नेपाल पत्रकार महासंघ सल्यानले आयोजना गरेको पत्रकार सम्मेलनमा सवारी चालक अनुमतिका लागि ट्रायल दिएको तीन...