चाँगुनारायण नगरपालिका

चाँगुनारायणले गर्‍यो ८१ प्रतिशत बजेट खर्च

भक्तपुर । आर्थिक वर्ष २०७९/८० मा चाँगुनारायण नगरपालिकाले ८१ दशमलव २६ प्रतिशत बजेट खर्च गरेको छ । काठमाडौँ उपत्यकाका २१ स्थानीय तहमध्ये चाँगुनारायण सबैभन्दा बढी बजेट खर्च गर्ने स्थानीय तह बनेको छ । चाँगुनारायणका नगर प्रमुख जीवन खत्रीका अनुसार...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved