चर्को आवाज निकाल्ने बाइक कारबाहिमा

चर्को आवाज निकाल्ने २९ वटा मोटरसाइकल ट्राफिक प्रहरीको  नियन्त्रणमा, १२ वटालाई १० हजार जरीवाना

काठमाडौं। चर्को आवाज निकाल्ने  २९ वटा मोटरसाइकललाई ट्राफिक प्रहरीले नियन्त्रणमा लिएर कारबाहीका लागि वातावरण विभाग पठाएको छ। आइतबार ट्राफिक प्रहरीले ठुलो आवाज निकालेर ध्वनी प्रदुषण गर्ने मोटरसाइकललाई कारबाहीका लागि पठाएको हो। जसमध्ये १२ वटा मोटरसाइकललाई  विभागले नगद १० हजार रुपैयाँ जरिवाना...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved