चरित्र हत्या

सामाजिक संजालमा नाबालिकाको चरित्र हत्या गर्ने पक्राउ

काठमाडौं । नाबालिकाको चरित्र हत्या गरेको आरोपमा नेपाल प्रहरीको साइबर ब्युरोले एक जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा कीर्तिपुर नगरपालिका-१० मानाटोलका ३७ वर्षीय राजकुमार महर्जन रहेको प्रहरीले जनाएको छ ।  महर्जनलाई प्रहरीले गत बिहीबार पक्राउ गरी आइतबार सार्वजनिक गरेको...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved