चन्द्रकान्त भण्डारी

गुल्मी १ मा प्रदीप ज्ञवालीलाई चन्द्र भण्डारीले उछिने

काठमाडौं । गुल्मी-१ मा नेपाली कांग्रेसका उम्मेदवार चन्द्रकान्त भण्डारीले नेकपा एमालेका उम्मेदवार प्रदीपकुमार ज्ञवालीलाई उछिनेका छन् । कांग्रेसका भण्डारीले १९ हजार ७५६ मत पाउँदा एमालेका ज्ञवालीले १९ हजार १८२ मत पाएका छन् ।

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved