चन्दा

भारतीय जनता पार्टीले पायो एकै वर्ष ६ अर्ब १४ करोड भारु चन्दा

एजेन्सी। भारतीय जनता पार्टी भाजपाले एकै वर्ष ६ अर्ब भारु भन्दा धेरै चन्दा प्राप्त गरेको छ ।  एसोसिएशन अफ डेमोक्रेटिक रिफर्म्स अर्थात् एडीआरको रिपोर्ट अनुसार बीजेपीले २०२१-२२ मा सबैभन्दा धेरै चन्दा प्राप्त गरेको छ। एडीआर रिपोर्टमा भनिएको छ कि...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved