घर भत्कियो

बर्सातले घर भत्कियो, दुई जनाको मृत्यु

डोटी। तीन दिनदेखिको लगातारको वर्सातका कारण जिल्लाको सायल गाउँपालिका–६ मेल्लेखमा पहिरो जाँदा घर भत्किँदा च्यापिए दुई जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा सायल–६ मेल्लेखका सागर र ११ आशिष कुन्जेडा छन्। जिल्ला प्रहरी कार्यालयका सह–प्रवक्ता तथा प्रहरी निरीक्षक रवीन्द्र चन्दका...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved