घनश्याम भूसाल

राजनीतिक अस्थिरता चाहनेले प्रधानमन्त्रीको राजीनामा मागे : महासचिव भुसाल

काठमाडौँ । नेकपा (एकीकृत समाजवादी)का महासचिव घनश्याम भूसालले देशमा राजनीतिक अस्थिरता निम्त्याउन चाहने दलहरुले प्रधानमन्त्रीको राजीनामा मागेको बताएका छन् । समाजवादी पेशागत कानुन व्यवसायी सङ्गठनले शनिबार आयोजना गरेको बागमती प्रदेश भेलामा महासचिव भुसालले विगतमा प्रधानमन्त्रीको राजीनामा मागेर संसद् अवरुद्ध...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved