गौरवका योजना

बेनी नगरपालिकामा सात गौरवका योजना सञ्चालन

बेनी। बेनी नगरपालिकाले सात गौरवका योजनालाई कार्यान्वयन गर्न सुरुआत गरेको छ । साना योजनाबाट उपलब्धि नदेखिने भएपछि नगरपालिकाले चालु आर्थिक वर्ष २०८०/८१ मा पूर्वाधार विकासतर्फ करिब साढे ६ करोड बजेटलाई सात ठूला योजनामा विनियोजन गरेको थियो । बेनी नगरपालिका,...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved