गोलाप्रथा

भीम रावलको वडामा गोलप्रथा गर्दा एमाले पराजित

धनगढी। नेकपा एमालेका नेता भीम रावलको वडा साँफेबगर नगरपालिका–६ मा गोलाप्रथाबाट वडाध्यक्ष चयन गरिएको छ। एमालेबाट वडाध्यक्षका उम्मेदवार दुधकला विष्ट तथा स्वतन्त्रबाट मीनबहादुर बोहराको समान २ सय २६ मत आएपछि गोला प्रथाबाट स्वतन्त्र उम्मेदवार बोहोरा विजयी भएका हुन्। दुवैको...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved