गोमा सापकोटा

गिनिज बुकमा नाम लेखाएकी सापकोटा सम्मानित

भक्तपुर। गिनिज बुक अफ वर्ल्ड रेकर्ड’ मा नाम लेखाउन सफल टेबुल टेनिस खेलाडी गोमा सापकोटालाई जिल्ला खेलकुद विकास समिति भक्तपुरले सम्मान गरेको छ । सापकोटालाई शनिबार बागमती प्रदेशका युवा तथा खेलकुदमन्त्री रत्न ढकालले सम्मान गरेका हुन् । काभ्रेको पनौतीमा...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved