गोपाल गुरुङको निधन

 सुस्ता बचाउ अभियानका संयोजक गोपाल गुरुङको निधन

काठमाडौं । नेपाली भूमि संरक्षणमा सङ्घर्षरत ‘सुस्ता बचाउ’ अभियानका संयोजक गोपाल गुरुङको उपचारका क्रममा हिजो निधन भएको छ । भारतीय अतिक्रमणको चपेटामा परेको पश्चिम नवलपरासीको सुस्तामा नेपाली भूमि जोगाउन २४ वर्षदेखि अभियान सञ्चालन गर्दै आएका ६२ वर्षीय गुरुङ मस्तिष्काघात भइ झण्डै...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved