गैरकानूनी असुली

साइकल वितरणको नाममा छात्राबाट गैरकानूनी असुली

बर्दिबास : नेपाल सरकारले निःशुल्क शिक्षा प्रदान गर्ने भने पनि सामुदायिक विद्यालयहरूले गैरकानूनी रूपमा विद्यार्थीहरूसँग विभिन्न बहानामा पटक-पटक शुल्क उठाउँदै गरेको पाइएको छ। महोत्तरीको बर्दिबास नगरपालिका-९ पशुपतिनाथ बनरझुलास्थित श्री राष्ट्रिय माध्यमिक विद्यालयले कक्षा ९ मा अध्यनरत विद्यार्थीहरूबाट रकम असुलेको...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved