गृहमन्त्रीको निर्देशन

गृहमन्त्री खाँडले सुरक्षा निकायलाई भने- व्यापारीलाई अनावश्यक दुःख नदिनू

जनकपुरधाम । गृहमन्त्री बालकृष्ण खाँणले व्यापार व्यवसायका लागि सहज वातावरण बनाइदिन प्रदेश २ को सुरक्षा निकायलाई निर्देशन दिएका छन्। मंगलबार जनकपुर उद्योग वाणिज्य संघको ज्ञापनपत्र बुझ्दै मन्त्री खाँणले कारोनाको कारणले अर्थतन्त्र शिथिल भइरहेकाले उद्योग व्यवसायका लागि सहज वातावरण बनाउन प्रदेश...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved