गीत/संगीत

गायक वैद्यलाई गीतसंगीतमार्फत अन्तिम श्रद्धाञ्जली

काठमाडौं । गायक तथा साहित्यकार योगेश वैद्यलाई सङ्गीतकर्मीले गीतसंगीतमार्फत अन्तिम श्रद्धाञ्जली दिएका छन् । उनको आज ७७ वर्षको उमेरमा सुन्धारास्थित काठमाडौँ भ्याली अस्पतालमा उपचारका क्रममा निधन भएको थियो । नेपाल सङ्गीतकार सङ्घको आयोजनामा नक्सालस्थित सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानमा...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved