गाडी पूजा

महानवमीमा गरियो गाडी पूजा*

काठमाडौं। महानवमीको अवसरमा कलपूर्जा, हातहतियारहरू तथा सवारीका साधनहरूलाई पूजा गरिएको छ। वर्षभरि आफु र आफ्ना परिवारलाई जीवन यापनमा सहजता प्रदान गर्ने कलपूर्जा, हातहतियार र सवारी साधनलाई बडा दशैंको नवमीका दिन पूजा गर्ने पुरानो परम्परा हो। यस दिन सरकारी र...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved