गाडीको ठक्कर

गाडीको ठक्करबाट साइकल यात्रीको मृत्यु

देउखुरी (दाङ)- दाङको लमहीमा हाइस गाडीको ठक्करबाट साइकल यात्रीको मृत्यु भएको छ । शुक्रबार बेलुका पश्चिमबाट पूर्व जाँदै गरेको रा१ख २१७३ नंको हाइसले लमही नगरपालिका–७ पदमिनीखोलामा साइकल यात्रीलाई ठक्कर दिएको थियो । हाइसको ठक्करबाट गम्भीर घाइते भएका लमही नगरपालिका–७...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved