‘विकसित मुलुक’ बन्ने महत्वकांक्षी लक्ष्य हासिल गर्ने २५ वर्षे अवधिमध्ये २ वर्षका अनुभवले भारतको आर्थिक विकासमा ठुलो कायापलट हुने देखिन्छ । ‘प्रधानमन्त्री गतिशक्ति मास्टर प्लान’ले अन्तरमन्त्रालय समन्वय अभावमा ढिलो निर्णय लिने, समय बढी लाग्ने र लागत बढी हुने समस्या...