गणतन्त्र

नेताका कुरा धेरै, काम थोरै : के गणतन्त्र अझै कमजोर छ ?

राजतन्त्र इतिहास भइसकेको छ । गणतन्त्र संस्थागत भइसकेको छ । इतिहासको विरासतले छोडेको अवशेषका रूपमा राजावादीको सानो संख्या र प्रवृति समाजमा रहनु कुनै आश्चर्यको कुरा हैन । त्यसो त हिटलरका समर्थक अहिले पनि जर्मनीमा छन् । के हिटलर फर्किन्छन्...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved