गंगालाल हृदयरोग केन्द्र

गंगालालले दश हजार विद्यार्थीको मुटु जाँच गर्दै

काठमाडौं । शहीद गंगालाल राष्ट्रिय हृदयरोग केन्द्रले बुढानिलकण्ठ नगरपालिकाका सामुदायिक विद्यालयहरुका करिब १० हजार विद्यार्थीको मुटुको स्क्रिनिङ निःशुल्क गर्ने भएको छ। नगरपालिकाका ५ देखि १५ वर्षसम्मका करिब १० हजार विद्यार्थीहर्लाई विद्यायलयमै गएर ६ पुसदेखि मुटु जाँच गर्न लागिएको केन्द्रका...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved