खोलामा डुबेर मृत्यु

कन्काई नहरमा डुबेर दुईजना बालबालिकाको ज्यान गयो

झापा। झापाको शिवसताक्षी नगरपालिका–९ स्थित कन्काई नहरमा पौडी खेल्न गएका दुई बालबालिकाको बिहीबार डुबेर मृत्यु भएको छ । शिवसताक्षी–९ आइतबारेकी ११ वर्षीया एञ्जिला सुनदास र सोही ठाउँका १२ वर्षीय सिकुम राईको डुबेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved