खैरेनीटार-भिमाद सडकखण्ड

खैरेनीटार-भिमाद सडकखण्ड दैनिक ९ घण्टा अवरुद्ध हुने

तनहुँ। खैरेनीटार-भिमाद सडकखण्ड दैनिक ९ घण्टा अवरुद्ध हुने भएको छ। सडक डिभिजन कार्यालय तनहुँले उक्त खण्ड मर्मतका लागि दैनिक बिहान ८ बजेदेखि बेलुका ५ बजेसम्म सडक बन्द गर्न लागेको हो। उक्त सडकखण्डको दोभानमा सडक स्तरोन्नति गर्ने क्रममा हाल रहेको...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved