खाने तेल

अन्तर्राष्ट्रिय बजारमै बढेकाले तेलको मूल्य बढाइयो-वनस्पति घ्यूतेल उत्पादक संघ

काठमाडौं। कोभिड–१९ का कारण अन्तर्राष्ट्रिय बजारमा तेलको कच्चा पदार्थको मूल्यमा वृद्धि हुँदा नेपालमा प्रशोधित तेलको मूल्य बढेको तेल उत्पादक संघले जनाएको छ। नेपाल वनस्पति घ्यूतेल उत्पादक संघले आज एक विज्ञप्ति जारी गर्दै कोभिडपछि कच्चा पदार्थको मूल्य दोब्बरले वृद्धि हुँदा...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved