खानेपानी

कानुनमन्त्रीले गरे खानेपानीको उद्घाटन

काठमाडौं। गण्डकी प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री एवम् प्रदेश सरकारका प्रवक्ता रोशन बहादुर गाहा थापा मगरले नवलपुरको देवचुली नगरपालिका ६ कीर्तिपुरस्थित देउसत खोलामा निर्मित झोलुङ्गे पुल र चुहार गाउँमा निर्मित खानेपानीको उद्घाटन गरेका छन्। गण्डकी प्रदेश सरकारद्वारा ६५ लाखमा...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved