खाद्य संस्थान

कञ्चनपुरमा लक्ष्यको २० प्रतिशतमात्रै धान खरिद

कञ्चनपुर । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड कञ्चनपुरले लक्ष्यको २० प्रतिशतमात्रै धान खरिद गर्न सकेको छ । संस्थानले किसानबाट यस वर्ष १५ हजार क्विन्टल धान खरिदको लक्ष्य लिएको भए पनि दुई हजार नौ सय ५१ क्विन्टलमात्रै खरिद गर्न...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved