खाद्य संकट

सोमालियाका पचास लाख नागरिक खाद्य सङ्कटमा

काठमाडौं। राजनीतिक तथा आर्थिक सङ्कटमा फसेको सोमालियामा कम्तीमा पनि ५० लाख मानिस खाद्य सङ्कटमा परेका बताइएको छ । संयुक्त राष्ट्रसङ्घका विज्ञहरूले सो कुराको जानकारी हालै मात्र दिएका समाचारमा जनाइएको छ । सोमालियाली अधिकारीहरूले यसअघिदेखि नै देशमा खाद्यान्नको संकट परेको...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved