खाद्यान्न सहयोग

भूकम्प प्रभावितलाई सहयोग

काठमाडौं। भूकम्पले घरवार विहीन भएका परिवारलाई नगरपालिका र अन्य सरोकारवालाले खाद्यान्न सहयोग गरेका छन्। भक्तपुर नगरपालिका–२ लिवालीको खुला क्षेत्रमा बसोबास गर्ने ३० परिवारलाई खाद्यान्न र अन्य सामग्री उपलब्ध गराइएको हो। वडा कार्यालय, गैर सरकारी संस्था गुथी र भत्सल इम्पेक्सले...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved