खगेन्द्र लामिछाने

नेपालमा ओटिटीमा दर्शक छन् : अभिनेता लामिछाने

काठमाडौं । अभिनेता खगेन्द्र लामिछानेले कोरोना महामारीका कारण बन्दाबन्दी भएको समयमा नेपालमा ओटिटी (ओभर द टप) प्रतिको आकर्षण बढेको बताएका  छन् । ओटिटीमा चलचित्रका साथै नयाँ शृङ्खला प्रदर्शन हुन थालेपछि नेपालमा पनि यसका प्रयोगकर्ता उल्लेख्यरूपमा बढेको उनले बताए ।...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved