क्वाँटी

क्वाँटी के हो, जनैपूर्णिमामा किन खाइन्छ ?

काठमाडौं। जनैपूर्णिमामा क्वाँटी खाने चलन पहिलेदेखि चलिआएको छ । क्वाँटी नौ थरी गेडागुडी मिसाएर तयार गरिन्छ, जसमा चना, मस्यांङ, मुगी, बोडी, मास, भटमास, सीमी, ठूलो केराउ, सानो केराउ पर्दछन् । यसलाई ३ – ४ दिन पानीमा भिजाएर त्यसमा टुसा...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved