क्रियाशील सामाजिक संस्था

क्रियाशील सामाजिक संस्थाहरूलाई दूरदराजमा पुर्‍याउन आवश्यक छ : प्रधानमन्त्री

काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सामाजिक क्षेत्रमा क्रियाशील सामाजिक संस्थाहरूलाई दूरदराजमा पुर्‍याउन आवश्यक रहेको बताएका छन् । शनिबार दिउँसो काठमाडौंमा ‘लायन्स क्लब डिस्ट्रिक्ट ३२५ जे’ को महाधिवेशन उद्घाटन सत्रमा बोल्दै प्रधानमन्त्रीले उक्त कुरा बताएका हुन्। कार्यक्रममा प्रधानमन्त्रीले भने, ‘शहर...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved